नेर्पाले जित्यो केएफए अन्तर संस्था फुटबलको उपाधि « Khabarhub

नेर्पाले जित्यो केएफए अन्तर संस्था फुटबलको उपाधि


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेलमा आयोजित प्रथम केएफए अन्तर संस्था पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेको छ ।

खोटाङ फुटबल एकेडेमीले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई हराउँदै नेर्पा स्पोर्टस क्लबले प्रथम उपाधि जितेको हो ।

साकेला गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको खोटाङ फुटबल एकेडेमीले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४४ हजार ४४४, २२ हजार २२२ र ११ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : २४ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण