संसद् बैठक जारी, समसामयिक विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

संसद् बैठक जारी, समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको सुरुमै र शून्य समयमा बोलिरहेका सांसदहरूले बाढी पहिरो पीडितको उद्धार र राहत, विद्युतीय प्राधिकरणको लापरबाहीका कारण नागरिकले ज्यान गुमाउनु परेको, सरकारले तलब वृद्धिमा कर्मचारीमा विभेद गरेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

तलब वृद्धिमा असमान भएपछि नायव सुब्बा आन्दोलनमा उत्रिएको भन्दै सांसद हृदेयश त्रिपाठीले सरकारको ध्यानाकर्षण गराए ।

साथै शून्य समयमा उठाइएको विषय कार्यान्वयन नभएको भन्दै उनीहरूले यसका लागि रुलिङ जारी गर्न पनि सभामुखसँग माग गरे ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ११ : ५८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल