ग्रीसमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प « Khabarhub

ग्रीसमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एथेन्स – ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ।

भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे थप विवरण आउन बाँकी नै छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : ४५ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान