एसि मिलानसँग युभेन्टस पराजित « Khabarhub

एसि मिलानसँग युभेन्टस पराजित


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा एसि मिलानले युभेन्ट्सलाई २-० अन्तरले पराजित गरेको छ।

एसि मिलानको जितमा फिकायो तोमोरी र ब्राहिम डियाजले एक-एक गोल गरे। बलियो युभेन्टसबिरुद्द मिलानले दुबै हाफमा एक एक गोल गरेको थियो।

जितपछि ९ खेलबाट २० अंक जोडेको मिलान दोस्रो स्थानमा छ। एक खेल कम खेलेको नापोली समान अंकसाथ शीर्ष स्थानमा छ। युभेन्टस ९ खेलबाट १३ अंकसहित आठौं स्थानमा छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : १२ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।