जाजरकोटबाट शक्ति बस्नेत संघीय सांसद, राजिव विक्रम प्रदेशसभाका उम्मेदवार « Khabarhub

जाजरकोटबाट शक्ति बस्नेत संघीय सांसद, राजिव विक्रम प्रदेशसभाका उम्मेदवार


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – सत्तारुढ गठबन्धनले जाजरकोटबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतलाई टिकट दिएको छ ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा बस्नेतसँग पराजित भएका नेपाली कांग्रेसका राजिव विक्रम शाहले भने यसपटक प्रदेश सभामा टिकट पाएका छन्।

गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र र प्रदेश सभा नेपाली कांग्रेसको भाग गरेको हो ।

प्रदेश सभा (क) मा वेदराज सिंह र (ख) मा शाह उम्मेदवार बनेका हुन् । शाह निर्वाचित भए कर्णाली प्रदेशका मुख्यमन्त्रीका दाबेदारसमेत हुन्।

नेकपा एमालेले भने प्रतिनिधि सभाका लागि निरज आचार्यलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ११ : ५५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर