एमालेका राजु कार्कीले गरे मनोनयन दर्ता    « Khabarhub

एमालेका राजु कार्कीले गरे मनोनयन दर्ता   


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमाले नेता राजु कार्कीले प्रतिनिधिसभा सदस्य लागि मनोनयन दर्ता गरेका गरेका छन्।

कार्कीले मुगुको निर्वाचन क्षेत्रको लागि काठमाडाैँस्थित निर्वाचन आयोग कार्यालय पुगेर आइतबार बिहान मनोनयन दर्ता गरेका छन्। उनले प्रतिकुल मौसमका कारण मुगु पुग्न नसकेर काठमाडौँबाट मनोनयन दर्ता गरेका हुन्।

लामो समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा चिनिन्छन्।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : १४ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र