खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने   | Khabarhub Khabarhub

खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने  


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

दाङ– आगामी माघ २० गतेदेखि घोराहीमा खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने भएको छ । दाङका १० वटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नेपाली कांग्रेस दाङले गत वर्षदेखि आयोजना गर्न थालेको हो । भलिबल प्रतियोगितामा सर्वाधिक रु दुई लाख २५ हजारको प्रथम पुरस्कार रहेको छ ।

यस प्रतियोगितामा द्वितीय पुरस्कार लाख १२ हजार पाँच सय, तृतीय पुरस्कार ५६ हजार दुई सय ५० र सान्त्वना स्थान आउनेले १३ हजार पाँच प्राप्त गर्ने भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक राजु आचार्यले बताए ।

यसैबीच प्रतियोगिता आयोजक मूल समारोह समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । बैठकले जिल्लाभरका भलिबल खेलाडीलाई प्रतियोगितामा सहभागी हुन सम्बन्धित क्षेत्रको पालिकामा सम्पर्क राख्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : ०६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई