ब्राजिल र क्रोएसियाबीचको पहिरो हाफ बराबरी | Khabarhub Khabarhub

ब्राजिल र क्रोएसियाबीचको पहिरो हाफ बराबरी


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा अन्तरगत पहिलो क्वाटरफाइनल खेलमा अहिले ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ । एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।

आजको खेल जित्दै अन्तिम चारमा पुग्ने दुवै टोलीको योजना छ ।राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ३७ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून