‘ए’डिभिजन लिगमा आज पुलिस र बीबीसी भिड्दै « Khabarhub

‘ए’डिभिजन लिगमा आज पुलिस र बीबीसी भिड्दै


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’डिभिजन लिगको आठौं चरणको अन्तिम दिन आज (सोमबार) एक मात्रै खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ ।

जारी शीर्ष डिभिजन लिगमा दुबै टोली रेलिगेशन जोनमा रहेका छन् । दुबै टोली आजको खेल जित्दै कम्तिमा रेलिगेशन दवाव घटाउन चाहन्छन् । पुलिस ७ खेलमा ६ अंक जोडेर ११औं स्थानमा छ । पुलिस युवा मिडफिल्डर राम चन्द्र वाजीको कप्तानीमा मैदान उत्रनेछ ।

युवा टोलीको बाहुल्यता रहेको बीबीसी रोशन राना मगरको कप्तानीमा मैदान उत्रनेछ । ब्रिगेड ७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा छ ।

जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : ५० बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा