अर्थमन्त्री शर्मा भन्छन्– पुनः निषेधाज्ञा हुँदैन « Khabarhub

अर्थमन्त्री शर्मा भन्छन्– पुनः निषेधाज्ञा हुँदैन


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा असर पर्ने गरी पुनः निषेधाज्ञा नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले कोभिड–१९ को पहिलो र दोस्रो लहरले शिथिल भएर सुधारोन्मुख अवस्थामा रहेको अर्थतन्त्रले अर्को निषेधाज्ञा थेग्न नसक्ने उल्लेख गरेका हुन् ।

उनले यसअघिको जस्तो पूर्ण निषेधाज्ञा सम्भव नभएको भन्दै संक्रमणको अवस्था हेरेर सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए । उनले बजारको तरलता समस्याको समाधान गर्न सरकार लागिरहेको बताउँदै संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ३ : १७ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण