भारतमा पछिल्लो २४ घण्टामा १,२४१ को मृत्यु « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा १,२४१ को मृत्यु


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर घटे पनि मृतकको संख्या बढेको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण दर उच्च बनेर घटेसँगै मृतकको संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा मात्रै एक हजार २४१ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट निको हुनेको संख्या पनि उच्च छ । यही अवधिमा एक लाख ५७ हजार जना निको भएका छन् भने ६५ हजार १४६ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : २३ बजे

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको

अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक

स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा

काठमाडौँ – विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका