हत्केलामा यस्ता रेखा भएका मानिसले शेयर बजारमा धन कमाउन सक्छन् « Khabarhub

हत्केलामा यस्ता रेखा भएका मानिसले शेयर बजारमा धन कमाउन सक्छन्


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकांश मानिस जीवनमा अचानक धन प्राप्तिको इच्छा राख्छन् । यसकालागि केही मानिसले शेयर बजारमा लगानी गर्छन् । हस्तरेखा शास्त्रका अनुसार हत्केलाका केही खास रेखा र चिन्हले धन योगको संकेत गर्दछ । यी रेखाका माध्यमले मानिसले कुन स्थितिमा आकस्मिक धन प्राप्ति गर्छन् भन्ने जान्न सकिन्छ ।

मुख्य तीन रेखा

हस्तरेखा शास्त्रमा हत्केलाका हृदय, मस्तिष्क र जीवन रेखाको विशेष महत्त्व छ । यी ३ रेखा हरेक मानिसको हत्केलामा हुने गर्दछ । यदि राहु क्षेत्रमा त्रिभुजको चिन्ह बनेको छ र यसमा सूर्य पर्वतबाट आएको कुनै रेखाले अन्य त्रिभुज बनाएको छ भने यस्ता व्यक्तिले अचानक धन लाभ गर्न सक्ने मान्यता छ ।

भाग्य रेखामा त्रिभुज

यदि हत्केलाको हृदय र मस्तिष्क रेखाका बीचमा भाग्य रेखामा त्रिभुजको चिन्ह छ भने यसले जीवनमा अचानक धन लाभको योग बनाउँछ । यस्तै यो त्रिभुजमा मंगल क्षेत्रबाट कुनै पातली रेखा आएर मिलेको छ भने सम्पत्ति र धन लाभ हुने गर्दछ ।

भाग्य रेखा

यदि हत्केलामा मणिबन्धबाट कुनै भाग्य रेखा नभई, भाग्य रेखा राहु क्षेत्रबाट सुरु भएर शनि पर्वतसम्म पुगेको छ भने यस्ता व्यक्तिले अचानक आर्थिक प्रगति गर्ने मान्यता छ । यस अलावा यदि भाग्य रेखाबाट अन्य कुनै रेखा जीवन रेखासँग मिलेमा यस्ता मानिसले शेयर बजारमा अत्यधिक लाभ लिने सक्ने मान्यता छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : ०६ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक