सानी बालिका स्विमिङमा खसिन्, केही सेकेन्ड ढिलो भए मृत्यु हुन सक्थ्यो (भिडियोसहित) « Khabarhub

सानी बालिका स्विमिङमा खसिन्, केही सेकेन्ड ढिलो भए मृत्यु हुन सक्थ्यो (भिडियोसहित)


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना बालबालिकालाई खेल्न दिनु पर्छ । यसले उनीहरूमा नयाँ नयाँ कुरा सिक्ने अवसर प्रदान गर्दछ । तर उनीहरूको हरेक क्रियाकलापमा अभिभावकले निगरानी भने गर्नु पर्दछ । अन्यथा कुनै दुर्घटना निम्तने खतरा हुन्छ । सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा अभिभावकले ध्यान नदिँदा एक बालिका मृत्युको मुखमा पुगेर फर्किएकी छन्।

भाइरल भिडियोमा एक सानी बालिका स्विमिङ पुल नजिकै खेलिरहेकी हुन्छिन् । तर उनी गल्तीले पानीमा खस्छिन् । ती सानी बालिका पौडन जान्दैन थिइन् । त्यसैले उनी पानीमा डुब्न पुगिन् । कहिबेर उनले पानीमा तड्पिनु पर्याे । तर अचानक उनका अभिभावक आइपुग्छन् र पानीबाट ती सानी बालिकालाई बचाउँछन् ।

भिडियोमा देखिए अनुसार मात्र केही सेकेण्डको ढिलाइमा ती बालिकाको ज्यान जान सक्थ्यो । यो भिडियोले सबै अभिभावकलाई आफ्ना बालबालिकाको हरेक क्रियाकलापमा निगरानी गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

भिडियो हेर्नुहोस्

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ७ : ४८ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका