राप्रपाको केन्द्रीय पदाधिकारी बैठक धुम्बाराहीमा जारी « Khabarhub

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक धुम्बाराहीमा जारी


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारीको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।

बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारी तथा प्रदेश समितिका अध्यक्षको सहभागीता छ ।

त्यस्तै उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाही लगायतसहभागिता छ ।

बैठकमा समसामयिक राजनीतिको समिक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा पूर्बअध्यक्ष कमल थापासहित केही नेताले पार्टी छाडेको विषयमा पनि समीक्षा हुने बताइएको छ ।

May be an image of 8 people, people sitting and people standing
राप्रपाको केन्द्रीय पदाधिकारी बैठकमा सहभागी । तस्वीर: मोहन श्रेष्ठ

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  २ : ०८ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली