निमोनिया र मुटुपछि सत्यमोहन जोशीमा प्रोष्टेटको समस्या « Khabarhub

निमोनिया र मुटुपछि सत्यमोहन जोशीमा प्रोष्टेटको समस्या


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत छन् ।

जोशीमा पछिल्लो समयमा देखिएको निमोनिया संक्रमणका साथै मुटुमा देखिएको समस्याको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

फोक्सोमा पानी जमेको अवस्था भएकाले प्लुरल टयापिङ् गरिएको अस्पतालले जनाएको छ ।

जोशीलाई प्रोष्टेटको समस्या समेत भएको हुँदा सोका कारण युरिन ईन्फेक्सन देखिएको अस्पतालले जनाएको छ ।

यस सम्बन्धमा युरोलोजिष्टको निगरानीमा उपचार प्रारम्भ गरिएको अस्पतालले जनाएको छ । आजबाट चेष्टफिजियोथेरापी समेत शुरु गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : १५ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी