निमोनिया र मुटुपछि सत्यमोहन जोशीमा प्रोष्टेटको समस्या « Khabarhub

निमोनिया र मुटुपछि सत्यमोहन जोशीमा प्रोष्टेटको समस्या


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत छन् ।

जोशीमा पछिल्लो समयमा देखिएको निमोनिया संक्रमणका साथै मुटुमा देखिएको समस्याको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

फोक्सोमा पानी जमेको अवस्था भएकाले प्लुरल टयापिङ् गरिएको अस्पतालले जनाएको छ ।

जोशीलाई प्रोष्टेटको समस्या समेत भएको हुँदा सोका कारण युरिन ईन्फेक्सन देखिएको अस्पतालले जनाएको छ ।

यस सम्बन्धमा युरोलोजिष्टको निगरानीमा उपचार प्रारम्भ गरिएको अस्पतालले जनाएको छ । आजबाट चेष्टफिजियोथेरापी समेत शुरु गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : १५ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट