विश्वभर २४ घण्टामा थपिनेभन्दा निको हुने एक लाख बढी « Khabarhub

विश्वभर २४ घण्टामा थपिनेभन्दा निको हुने एक लाख बढी


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १६ लाख ९६ हजार कोरोना संक्रमित थपिएका छन् ।

यससँगै विश्वभर कोरोना संक्रमितको कूल संख्या ४५ करोड १३ लाख ५४ हजार ४०५ पुुगेको छ ।

तीमध्ये हालसम्म ३८ करोड ५७ लाख ६७ हजार ७६६ जना निको भइसकेका छन् । पछिल्लो एक दिनमा मात्रै १६ लाख ४ हजार निको भएका छन् ।

यस्तै थप ६ हजार ७०८ जना संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ६० लाख ४३ हजार १६१ पुगेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : ४६ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल