एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षले जवाफ दिने « Khabarhub

एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षले जवाफ दिने


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम छ।

काठमाडौँको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा त्यसअघि प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रतिवदेनमाथि छलफल गर्नका लागि बुधबार केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको थियो। आज समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने तालिका छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ९ : ०५ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल