एपीएफ फुटबल क्लबलाई एएफसी लाइसेन्स « Khabarhub

एपीएफ फुटबल क्लबलाई एएफसी लाइसेन्स


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एपीएफ फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ ।

हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको विशेष समारोहमा यो प्रमाणपत्र दिइएको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

अग्नि ग्रुप महिन्द्रा नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आबद्ध छ । एपीएफ नेपालको आधिकारिक चौथो क्लब बनेकोमा गु्रपले बधाई पनि दिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : २१ बजे

भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्रीले भने : सावधान रहौँ, सुरक्षित रहौँ

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति

शिक्षामन्त्री पोखरेलद्वारा ‘जेनजी’ आन्दोलनका सहिद परिवार तथा घाइतेहरूसँग छलफल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘जेनजी’ आन्दोलनका सहिद

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार