चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित « Khabarhub

चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्कि्वस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ प्रकाशित भएको छ ।

स्याली अल्स्चुलर बिस वर्ष भन्दा बढी शिक्षण पेशामा आबद्ध छन् ।उनी बालसाहित्यको श्रीवृद्धिमा र प्रशिक्षणको क्षेत्रमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेका छन् ।  उनी रचनात्मक लेखकका रुपमा चिनिन्छन् ।

कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथाको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका हुन् ।डेनमार्कमा प्रकाशित ‘डेभिड र गोलायथ’ शीर्षकको पुस्तक नेपाली भाषामा अनुवाद एवम् प्रकाशन गरिएको छ ।

यो पुस्तक जनकपुर साहित्य महोत्सव, जनकपुरमा वि.सं. २०७८ साल फाल्गुन २० गते विमोचन गरिएको थियो । पुस्तक विमोचन कार्यक्रममा उपस्थित हुन लेखक स्याली अल्स्चुलर डेनमार्कबाट नेपाल आउनुभएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ८ : ५५ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी