ब्राइटनसँग आर्सनल पराजित « Khabarhub

ब्राइटनसँग आर्सनल पराजित


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ।

आइतबार भएको खेलमा आर्सनल ब्राइटनसँग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भएको हो।

ब्राइटनका लागि खेलको २८औं मिनेटमा लिन्ड्रो ट्रोसार्ड र ६६ औं मिनेटमा इनोक मेयुपेउले गोल गरे।

खेलको ८९औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : ०१ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष