अर्को लकडाउन नहोला भन्न सकिन्न : बेलायती प्रधानमन्त्री जोनसन « Khabarhub

अर्को लकडाउन नहोला भन्न सकिन्न : बेलायती प्रधानमन्त्री जोनसन


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन्।

जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे तर बच्चाहरूलाई नयाँ भेरियन्ट देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको बताए ।

शुक्रबार एक अन्तर्वार्तामा  उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु तर म कुनै कुरालाई इन्कार गर्न सक्दिन ।’

बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठूलो गिरावट आएको छ तर नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : २७ बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्