सप्तरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु  « Khabarhub

सप्तरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–३ बरमझियाका ३० वर्षीय चन्देश्वर दास रहेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना २ ख ९२१० नम्बरको ट्रकले बिहीबार साँझ सवा ६ बजे उनी सवार साइकललाई ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १० : ५५ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष