बाढीले बगाउँदा एकको मृत्यु | Khabarhub Khabarhub

बाढीले बगाउँदा एकको मृत्यु


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ । 

जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । वादीलाई दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको हो । उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  २ : २४ बजे

म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती

म्याग्दी– म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन्

बेमौसमी वर्षाले धान बालीमा क्षति, किसान समस्यामा

राँझा – सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

खजुम लिम्बूको सुवांगी

गोरखा राज्य विस्तारसँगै गोरखाली फौज लिम्बूवानमा आइपुग्दा कोही पृथ्वीनारायण शाहको

कारसहित पोखरीमा खसेका दुईजनाको शव निकालियो

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका