फलफूल तथा तरकारीको आजको बजार मूल्य : सबैभन्दा सस्तो स्कुस, महँगो कुरिलो « Khabarhub

फलफूल तथा तरकारीको आजको बजार मूल्य : सबैभन्दा सस्तो स्कुस, महँगो कुरिलो


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार प्रतिकेजी १४ रुपैयाँ ३३ पैसादेखि ८०० रुपैयाँ मूल्यसम्मका तरकारी र फलफूल पाइने जनाएको छ ।  स्कुस सबैभन्दा सस्तो र कुरिलो सबैभन्दा महँगो रहेको मूल्य सूचीमा उल्लेख छ । मूल्य सूचीअनुसार स्कुस प्रतिकेजी १४ रुपैयाँ ३३ पैसा र कुरिलो प्रतिकेजी ८०० रुपैयाँ रहेको छ ।

अदुवाको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, अनार ३९० रुपैयाँ, अमला ८५ रुपैयाँ, अम्बा १३० रुपैयाँ, आभोकाडो र रातो बन्दा २७५ रुपैयाँ, रातो आलु ९८ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ ६७ पैसा, मुडेको आलु ८३ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ३० रुपैयाँ, लोकल काँक्रो ५५ रुपैयाँ, हाइब्रिड काँक्रो २५ रुपैयाँ, कागती १९५ रुपैयाँ, किवी ३२५ रुपैयाँ, अकबरे खुर्सानी ९० रुपैयाँ, बुलेट खुर्सानी ११६ रुपैयाँ ६७ पैसा, तरार्य गाजर ८५ रुपैयाँ, हरियो खुर्सानी ११२ रुपैयाँ, लोकल गाजर १६३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलो गोलभेँडा ४२ रुपैयाँ ५० पैसा र गुन्द्रुक २७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, टनेल गोलभेँडा प्रतिकेजी २८ रुपैयाँ २० पैसा, राजमा घिउ सिमी १७५ रुपैयाँ, लोकल घिउ सिमी ३५ रुपैयाँ, घिरौँला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९० रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५४ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, माछा २४६ रुपैयाँ ६७ पैसादेखि ३४६ रुपैयाँ ६७ पैसा, तामा १०६ रुपैयाँ ६७ पैसा, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, परवल ४५ रुपैयाँ, तुने बोडी ९६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १७० रुपैयाँ, भिण्डी ५६ रुपैयाँ ६७ पैसा, मेथीको साग १९० रुपैयाँ रायोको साग ११३ रुपैयाँ ३३ पैसा, लप्सी ६६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ३६ रुपैयाँ ६७ पैसा, सलगम ७६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, ज्यापू काउली ५६ रुपैयाँ र फुजी स्याउ २९० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : २९ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री