प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल « Khabarhub

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् ।

पहिलो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मधेश प्रदेश खेल्नेछन् । यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मीबीचको दोस्रो सेमिफाइनल कात्तिक २५ गते त्रिवि मैदानमै हुनेछ । प्रतियोगिताको फाइनल कात्तिक २६ गते शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : ३४ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६