विश्वकप क्रिकेट: दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड खेल्दै « Khabarhub

विश्वकप क्रिकेट: दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड खेल्दै


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

भारत र इङ्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ। हिजोको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ।

दोस्रो सेमिफाइनलका विजेताले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : ४२ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा