दोस्रो कार्यकालको लागि उम्मेदवार हुने बाइडेनको संकेत « Khabarhub

दोस्रो कार्यकालको लागि उम्मेदवार हुने बाइडेनको संकेत


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालको लागि आफू ‘फेरि उम्मेदवार बन्ने’ संकेत गरेका छन् ।

दोसो कार्यकालका लागि उम्मेदवार बन्ने आफ्नो मनसाय रहेको तर ‘अर्को वर्षको सुरुमा’ निश्चित रूपमा निर्णय गर्ने उनले बताए । ‘हाम्रो मनसाय फेरि प्रतिष्प्रर्धा गर्ने हो,’ उनले आफ्नी श्रीमती जिललाई संकेत गर्दै भने।

आफ्नो डेमोक्र्याटिक पार्टीले आश्चर्यजनक रूपमा बलियो प्रदर्शन गरेको मध्यावधि चुनाव पछि उनले भने, ‘यो चुनावको नतिजा जे भए पनि हाम्रो उद्देश्य यही हो।’

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : ५२ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा