एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीद्वारा पार्टी परित्याग « Khabarhub

एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीद्वारा पार्टी परित्याग


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा एमालेबाट २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित भएका पूर्ववडाध्यक्ष कुलबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । छथर गाउँपालिका-२ तेह्रथुममा एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीले चुनावको मुखैमा पार्टी परित्याग गरेको विज्ञप्ति सार्वजनिक गर्दै घोषणा गरेका छन् ।

२०४६ सालदेखि एमालेमा आबद्ध भई विभिन्न जिम्मेवारी सम्हाल्दै छथर गाउँपालिका गाउँ कमिटीको सदस्य रहेका कार्कीले पछिल्लो समय नेतृत्वको गतिविधि मन नपरेकाले पार्टी परित्याग गरेको जनाएका छन् ।

उनले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १२ : २९ बजे

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि

स्पेन–अस्ट्रिया खेलअघि यस्तो छ दुवै टोलीको अवस्था

काठमाडौं – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत