फिफा विश्वकपका लागि बेल्जियमको टिम घोषणा « Khabarhub

फिफा विश्वकपका लागि बेल्जियमको टिम घोषणा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  यही नोभेम्बर २० देखि कतारमा सुरु हुने पिफा विश्वकपका लागि बेल्जियमले राष्ट्रिय फुटबल टिमको घोषणा गरेकाे छ। मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

उनले गर्दा चोटसँग संघर्षत फर्वाड रोमेलु लुकाकुलाई पनि टिममा समेटिएको छ। लुकाकुलाई विश्वकपका लागि फिट हुने आशामा टिममा सहभागी गराएका हुन्। टिममा अनुभवी खेलाडीहरु एडेन हाजार्ड, केभिन डि ब्रुएनलगायत स्टार खेलाडीहरु रहेका छन्।

त्यस्तै रियलका स्टार खेलाडी इडेन हाजार्डलाई पनि कप्तानको रुपमा टिममा बोलाइएको छ। तर उनी पछिल्लो समय रियलमा नियमित रुपमा टिममा पर्न सकेका थिएनन्।

त्यस्तै ब्रायन हेयनेन, एलेक्सिस सालमेकर्स, डोडी लुकेबाकिओ र जासोन डेनायरलाई स्ट्याबाई खेलाडीको रुपमा राखिएको छ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ९ : ०२ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा