म्यानचेष्टर युनाइटेड चौंथो चरणमा प्रवेश « Khabarhub

म्यानचेष्टर युनाइटेड चौंथो चरणमा प्रवेश


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

तेस्रो चरणको खेलमा सोमबार राति एस्टन भिल्लालाई १-० गोल अन्तरले हराउँदै युनाईटेड चौंथो चरणमा पुगेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनेले निर्णायक गोल गरे ।

खेलको आठौं मिनेटमा स्कटले निर्णायक गोल गरेका थिए । त्यसपछि गोल फर्काउने एस्टोन भिल्लाको प्रयास सफल हुन सकेन। र‚ म्यानचेष्टरले चौथो चरणमा स्थान सुरक्षित गर्न सफल भयो।

अब चौंथो चरणमा युनाईटेडले मिड्ल्सब्रोसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : ४८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा