दैलेख बजारबाट देखिएको दृश्य (४ तस्विरमा हेर्नुहोस्) | Khabarhub Khabarhub

दैलेख बजारबाट देखिएको दृश्य (४ तस्विरमा हेर्नुहोस्)


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – कर्णाली प्रदेशको दैलेख जिल्ला आफैँमा सुन्दर जिल्ला हो।

यहाँको हावापानी, वातावरण आदीले मात्र होइन पहाडी भूभागले सुन्दरता थपेको छ।

पुसको अन्तिमतिर चिसो बढेसँगै जिल्ला सदरमुकाम नारायण नगरपालिका र आसपासको क्षेत्रमा लागेको कुहिरो बादलले थप आकर्षक देखिएको छ ।

 

तस्वीर : न्युज कारखानाबाट

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : १९ बजे

नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार छु : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आएका नयाँ पुस्तालाई सघाउन आफू

मन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र

रोपो कुहिन थालेपछि किसान चिन्तित

गलकोट– बागलुङको काठेखोला गाउँपालिका–१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा

ठगीको अभियोगमा दुई जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम

राज्यव्यवस्था तथा सुशासन समितिमा काँग्रेसले ईश्वरी न्यौपानेलाई पठाउने

काठमाडौँ – नेपाली काँग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा प्रतिनिधिसभा