एमसीसीप्रति दीपकको यस्तो बुझाई « Khabarhub

एमसीसीप्रति दीपकको यस्तो बुझाई


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता तथा निर्माता दीपकराज गिरीले शुक्रबार फेसबुकमा एक स्टाटस लेख्दै एमसीसीबारेको निर्णय सडकबाट नभई सदनबाटै हुनुपर्ने माग गरेका छन् । उनले जनताको प्रतिनिधि सांसद भएकाले त्यसको निर्णय उनीहरूले गर्न पाउनुपर्ने उल्लेख गरेका छन् ।

‘मेरो निर्णय, मैले भोट हालेको सांसदले गर्नेछन् । सांसद भनेको मेरो प्रतिनिधि हो, यसको शाब्दिक अर्थ पनि त्यही हो । निर्णय उनीहरूबाट नै हुनुपर्छ । निर्णय सडकबाट होइन, सदनबाटै गर्ने हो,’ उनले लेखेका छन् ।

दीपकले नेपालको परराष्ट्र नीति नेपालको हितमा हुनुपर्नेमा जोड दिँदै ‘लिंग नखुलेको परराष्ट्र नीति’को दिन गएको लेखेका छन् । ‘आफ्नो देशलाई दीर्घकालिक फाइदा जता हुन्छ त्यहाँ स्पष्ट भएर उभिनु पर्यो । इतिहास हेर, हिसाब गर, स्पष्ट भैसक्यो,’ उनले लेखेका छन् ।

https://www.facebook.com/deepakrajgiri84/posts/5086652748065025

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : ३२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको