खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरी पोष्ट स्थापना « Khabarhub

खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरी पोष्ट स्थापना


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङको ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । राखाबाङ्देल क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरि अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको वडा सदस्य पुरुषोत्तम राजभण्डारीले बताए ।

शान्ति सुरक्षालाई थप मजबुत बनाउन वडामा प्रहरी पोष्ट स्थापना गरिएको उनको भनाइ छ । प्रहरी पोष्ट स्थापना भएसँगै वडा भित्र हुने आपराधिक क्रियाकलाप न्यूनिकरण हुने वडा सदस्य राजभण्डारीको विश्वास छ ।

अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि वडामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण हुने भन्दै स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : १९ बजे

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल