मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो « Khabarhub

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता हात पारेको बताएका छन् । 

रिपोटर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले कांग्रेस, एमाले र नेकपाले सोचेको भन्दा कम ल्याएको र रास्वपाले अनपेक्षित सफलता हात पारेको बताए ।

रास्वपाले भ्रष्टाचार अन्त्य गर्छु भनेर भनेको स्मरण गराउँदै उनले अब भ्रष्टाचार अन्त्य गर्नुपर्ने धारणा राखे । त्यस्तै विश्वकर्माले कांग्रेस नफुटेको जिकिर गर्दै अहिले पार्टीको आधिकारिकता कसको भन्ने कुरो अदालतले टुङ्गो लगाउने धारणा राखे ।

आफूहरूले विशेष महाधिवेशनलाई स्वीकार नरहेको र निर्वाचनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ छ । 

उनले पार्टी विवादका विषयमा अदालतबाट आउने फैसलालाई सम्मान गर्ने बताए । 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ५ : ५७ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ