एमालेको विजय यात्रामा कुनै गठबन्धन टिक्दैनः उपाध्यक्ष पौडेल « Khabarhub

एमालेको विजय यात्रामा कुनै गठबन्धन टिक्दैनः उपाध्यक्ष पौडेल


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको विजय यात्रालाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने दाबी गरेका छन् ।

बझाङको चैनपुरमा पार्टीको जिल्ला कमिटीले गरेको सभामा उपाध्यक्ष पौडेलले एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न नसक्ने बताएका हुन् ।
उनले गठबन्धनमा आबद्ध दलहरूसँग एक्लै चुनाव लड्ने हिम्मतसमेत नभएको बताए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमालेको सरकार बनेमा बझाङमा लाखका होइन अबौँका विकासका आयोजनाहरू आउने दाबी गरे ।

एमाले बाहेक अरु पार्टीको सरकारले लाख र करोडका आयोजना ल्याएका होलान तर, आफ्नो पार्टीको सरकारले अर्बौँको आयोजना ल्याउने उनको भनाइ छ ।

उनले देश विकासका लागि एमालेकै सरकार चाहिने पनि जिकिर गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ५१ बजे

राहत, उद्धार र पुनस्र्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति