युनियन लाइफका अध्यक्ष अग्रवालले लिए सपथ « Khabarhub

युनियन लाइफका अध्यक्ष अग्रवालले लिए सपथ


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियता सपथ लिएका छन् ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उनलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन्।

वैशाख २३ गते भएको युनियन लाइफको साधारणसभाले अग्रवाललाई कम्पनीको सञ्चालक चयन गरेको थियो । सञ्चालक चयन भएपछि बसेको पहिलो संचालक समितिको बैठकले अग्रवाललाई कम्पनीको अध्यक्ष बनाएको थियो।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ११ : २५ बजे

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ– मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ