‘रामसे हंट सिन्ड्रोम’ को शिकार भए गायक जस्टिन बिबर « Khabarhub

‘रामसे हंट सिन्ड्रोम’ को शिकार भए गायक जस्टिन बिबर


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्चित क्यानेडियन पप गायक जस्टिन बिबरलाई पक्षाघात भएको छ । २८ वर्षीय गायक बिबरले इन्स्टाग्राम लाइभमा आफैँले  ‘रामसे हंट सिन्ड्रोम’ को शिकार भएको जानकारी दिएका हुन् । यही रोगका कारण उनले टोरन्टो र डीसीमा हुने कन्सर्ट रद्द गर्नुपरेको समेत बताएका छन् । 

‘म एकातिरको आँखा झिम्काउन पनि सक्दिनँ र एकातिरको भाग नचल्दा हाँस्न पनि सक्दिनँ । नाक पनि चलाउन मिल्दैन । यसरी मेरो एकापटिको केही पनि नचल्ने भएको छ,’ उनले लाइभ गरेको भिडियोमा भनेका छन् । उनले सो क्यान्सिल गर्नुपरेकोमा दुःख लागेको बताउँदै प्रशंसकलाई धैर्य गर्न आग्रह गरेका छन् । उनले आफूले केही दिन आराम गर्ने र ठीक भएपछि कन्सर्टमा फर्कने वाचा पनि गरेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १२ : ५६ बजे

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी