नेपाल र अमेरिका भिड्दै « Khabarhub

नेपाल र अमेरिका भिड्दै


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत शनिबार नेपाल र अमेरिका भिड्दै छन् । अमेरिकाको टेक्ससस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल र अमेरिका नेपाली समय अनुसार राति पौने १० बजे आमने सामने हुनेछन् । 

आजको खेल जितेर नेपाल यस सिरिजको पहिलो जित निकाल्ने योजनामा रहेको छ । अमेरिका भने दोस्रो जितको खोजीमा रहेको थियो । यसअघि भएको खेलमा भने नेपालले ओमानसँग १३ रनको पराजय व्यहोरेको थियो । 

लिग टुमा नेपाल १२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने अमेरिका २० अङ्कसहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १ : ११ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको