शनिबार करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडामा व्यवस्थापन  « Khabarhub

शनिबार करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडामा व्यवस्थापन 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार काठमाडौं उपत्यकाको करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ ।

स्थानीयबासीको अवरोध हटेसंगै शुक्रबारबाट बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको हो । पहिलो दिन शुक्रबार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो । ल्यानफिल साइट प्रभावित क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै फोहोर विसर्जनमा अवरोध गर्दा लामो समयदेखि उपत्यकाका सडकमा फोहोर थुप्रिएको थियो । शहरी विकाश मन्त्रालय, महानगर र प्रभावित क्षेत्रका प्रतिनिधिबीच सहमति भएपछि अवरोध खुलेको हो ।

महानगरले अहिले फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध नभएको महानगरका साइट इञ्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठले बताए । उनले यही गतिमा काम भए केही दिनमै सहरका सडक सफा हुने बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ९ : ५८ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी