सुष्मालाई ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’ « Khabarhub

सुष्मालाई ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चारकर्मी सुष्मा श्रेष्ठलाई यस वर्षको ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’ प्रदान गरिएको छ ।

डेढ दशक यता सञ्चार क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएकी महिला सञ्चारकर्मीका रूपमा सुष्मालाई मातृभूमि साहित्य समाज परिवारले शनिबार हेटौँडामा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

समाजले ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’ शिक्षा, साहित्य, संचार, पत्रकारिता, मानव अधिकारलगायत विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई प्रदान गर्दै आएको छ । सम्मानित भएपछि सुष्माले धन्यवाद दिएकी छिन् । ‘आफ्नो कर्ममा निरन्तरता दिँदा पाइने यस्ता सम्मानले झनै हौसला थप्छ । यसले थप दायित्व बोध गराएको छ’ उनले भनिन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ४२ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका