जसपाका यादवले मागे कांग्रेस उम्मेदवारलाई मत « Khabarhub

जसपाका यादवले मागे कांग्रेस उम्मेदवारलाई मत


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रौतहट – जनता समाजवादी पार्टी नेपालका नेताहरुले पार्टी नीति विपरीत चुनावी अभियानमा जुटेका छन्।

जसपा रौतहटका जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाका अर्का प्रभावशाली नेता अनिल यादवले खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छन्।

यादवले रौतहट ३ (ख) का लागि नेपाली काग्रेसका प्रदेश उम्मेदवार जितेन्द्र यादवलाई भोट हाल्न सार्वजनिक आव्हान गरिरहेका छन्।

एमालेसँग गठबन्धन गरे पनि जसपाका यादव नेताहरूले कांग्रेसको यादव उम्मेदवारलाई सघाउने ‘अप्रत्यक्ष’ नीति लिएको अनिल यादव निकटको स्रोतबाट बुझिएको छ।

अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिने अनिलले त्यसो गर्नुका कारण जसपाभित्रको चरम जातिवाद रहेको देखिन्छ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ११ : २४ बजे

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार