भारतमा एकै दिन एक लाख ८५ हजार कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा एकै दिन एक लाख ८५ हजार कोरोना संक्रमित थपिए


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा एकै दिन एक लाख ८५ हजार ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४५ हजार १७७ जना कोरोनामुक्त भएका छन् भने १४६ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ६१ हजार २३५ पुगेको छ ।

भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दूमा पुग्ने क्रममा रहेको छ ।

यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ६ : ४४ बजे

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय