माछा मार्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु « Khabarhub

माछा मार्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका वडा नं ७ पाखर खोलामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बुधबार दिउँसो १६ वर्षका अमृत तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बिजुलीको पोल बाट हुक लगाई डाइरेक्ट लाइन तानी करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक्कासी करेन्ट सर्ट हुँदा तामाङको मृत्यु भएको हो ।

मृतक तामाङसँगै सात वर्षका बुद्ध तामाङ पनि खोलामा माछा मार्न गएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ९ : ५० बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको