चुट्किला : तड्पाई तड्पाई मार्न « Khabarhub

चुट्किला : तड्पाई तड्पाई मार्न


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा ३० के.जी.को श्रीमान् र ६० केजीकी श्रीमती थिए । उनीहरु एउटै ओछ्यानमा सुतिरहेका थिए । रात पनि विस्तारै छिप्पिँदै थियो । उसकी श्रीमती मस्त निद्रामा थिइन् भने श्रीमानचाहिँ सासै फेर्न नसकेर उकुसमुकुस थियो ।

मध्यरातमा श्रीमान्ले सोध्यो— डार्लिङ मानिसलाई तड्पाई तड्पाई मार्न जाति कि एकै पटकमा मार्न जाति ?

श्रीमतीले निद्रामा नै बोली— एकैपटकमा ।

श्रीमान्— त्यसो भए अर्को खुट्टा पनि बोकाऊ न त ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ३२ बजे

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौं– मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी– इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको

रतुवा खोलामा बोराभित्र युवतीको शव, पहिचान खुल्न बाँकी

दमक- झापाको दमक नगरपालिका–१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र राखिएको

धुलिखेल अस्पतालका कर्मचारी कुटिए

काठमाडौं- काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा एक जना कर्मचारी कुटिएका छन् ।