किन गन्हाउँछ पाद ? कम गन्हाउने पाद आउन के गर्ने ? « Khabarhub

किन गन्हाउँछ पाद ? कम गन्हाउने पाद आउन के गर्ने ?


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाद विशुद्ध मानवीय प्रवृत्ति हो । यसमा घिन मान्नु पर्ने हुन्न । तर कतिपय अवस्थामा यसले मानिसलाई असजिलो बनाइदिन्छ । अझ गन्हाउने पाद आयो भने त यसले मानिसलाई अप्ठेरोमा नै पार्छ । यस्तोमा कम गन्हाउने पाद कसरी आउँछ त ?

मासु, दूध र प्रोटिन भएका अन्य खानेकुरामा पाइने सिस्टाइन नामक पदार्थले पादलाई गन्हाउने बनाउँछ । सिस्टाइनले पेटमा हाइड्रेजन सल्फाइड ग्यासको मात्रा सात गुणा बढाइदिन्छ । यसैका कारण पाद गन्हाउने र मानिसलाई असजिलोमा पार्ने गर्दछ ।

कम गन्हाउने पादका लागि उपाय छ । कम गन्हाउने पाद निकाल्न खानेकुरामा परिवर्तन ल्याउनु पर्ने हुन्छ । आलु, केरा, सिमी, अन्न, कुरिलो आदि खानेकुरा खाएमा कम गन्हाउने पाद आउँछ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ११ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर