माओवादी नाममा मात्र छ, भाँडो रित्तो भइसक्यो– ओली (भिडियोसहित) « Khabarhub

माओवादी नाममा मात्र छ, भाँडो रित्तो भइसक्यो– ओली (भिडियोसहित)


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जिउमा बसेको माखाँ हम्किने पुच्छरसँग तुलना गरेका छन्। मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ती दुबै पार्टीको आलोचना गरेका हुन्।

उनले माओवादी केन्द्र अब पार्टी नभएर केन्द्र मात्रै भएको बताए। उनले सो पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेको भन्दै अब सो पार्टी रित्तो भइसकेको बताए। ‘भाँडो रित्तो भइसक्यो। बिर्को मात्रै बाँकी छ’, उनको भनाइ छ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : ४४ बजे

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो