मतदानको दिन पत्रकारलाई सूचना विभागको परिचय पत्र भए सवारी चलाउन पाइने « Khabarhub

मतदानको दिन पत्रकारलाई सूचना विभागको परिचय पत्र भए सवारी चलाउन पाइने


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले सूचना विभागबाट जारी भएको ‘पत्रकार परिचयपत्र’का आधारमा नै निर्वाचनका दिन सवारी चलाउन पाउने व्यवस्था गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त मा. दिनेश कुमार थपलियाकाअनुसार महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको ‘पत्रकार परिचयपत्र’ भएकाले पास लिनु पर्ने छैन ।

परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा उपलब्ध हुने पास देखाउनुपर्नेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ६ : ५५ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको