ठमेलको नाइट क्लबबाट ओलीको ‘र्‍याप’ गीत सार्वजनिक « Khabarhub

ठमेलको नाइट क्लबबाट ओलीको ‘र्‍याप’ गीत सार्वजनिक


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एक नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् ।

ओली शुक्रबार मध्यराति ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) पुगेर आफ्नो बखानमा बनेको र्‍याप गीत ‘शहर शहरमा ओली’ सार्वजनिक गरेका हुन्।

चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ । यो र्‍याप गीत यूट्युबमा एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो।

‘युवाहरु माझ म। LOD मा आज युवाहरूलाई मन पर्ने नयॉ ऱ्याप गीत सार्वजनिक गरियो।’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ०५ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका