कप्तान रोहितलाई प्रधानमन्त्री देउवाको बधाई « Khabarhub

कप्तान रोहितलाई प्रधानमन्त्री देउवाको बधाई


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बधाइ दिँदै प्रधानमन्त्री देउवाले पौंडेलको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

बलात्कार अभियोगपछि सन्दीप लामिछाने निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पौडेललाई कप्तान नियुक्त गरेको थियो।

प्रधानमन्त्री देउवाले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली फुटबल टिमलाई पनि बधाई दिएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ११ : ४४ बजे

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा